सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएकाे सरकार र ट्यांकर चालक संघकाे छलफल सकारात्मकरूपमा टुंगिएको हाे । छलफल टुंगिएपछि चालकहरू पेट्रोलियम पदार्थको ढुवानी गर्न सहमत भएका छन् ।

समाचार

अन्तर्वार्ता

फिचर

स्थानीय

ललितपुर, ३२ जेठ । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ । पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएर थती टोलमा राखिएको रथ उक्त दिनदेखि तानिने मच्छिन्द्रनाथका…

मनोरञ्जन

भिडियो