एमालेले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार (सूचीसहित)
काठमाडौं, २२ पुस । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवारको नाम टुंग्याएको छ।
आइतबार बसेको एमालेको सचिवालय बैठकले १९ जना उम्मेदवारको नाम तय गरेको हो ।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गर्ने कार्यक्रम छ । त्यस अनुसार एमालेले सबै प्रदेशबाट आफ्ना उम्मेवार सार्वजनिक गरेको हो ।
कोशी प्रदेश
रुक्मिणी कोइराला (महिला)
पर्शुराम अधिकारी (अन्य)
मधेश प्रदेश
उषादेवी थरुनी (महिला)
डा.अर्जुनकुमार सिंह राजपुत (मधेशी)
बागमती प्रदेश
रोचकुमारी चौलागाईं (महिला)
त्रिलोचन निर्मल पौडेल (अन्य)
विवेक देवकोटा (अपाङ्गता/अल्पसंख्यक)
ध्रुवराज विश्वकर्मा (दलित)
गण्डकी प्रदेश
सम्झना देवकोटा (महिला)
चक्रबहादुर पराजुली (अन्य)
हेमन्द्र शेरचन (अपाङ्गता/अल्पसंख्यक)
लुम्बिनी प्रदेश
तुलसाकुमारी केसी (महिला)
झपेन्द्रबहादुर घर्ती क्षेत्री (अन्य)
कर्णाली प्रदेश
विमलाकुमारी शाही (महिला)
हिक्मत विक (दलित)
डिल्लीप्रसाद भट्ट (मुगु)
सुदूरपश्चिम प्रदेश
सावित्रादेवी घिमिरे (महिला)
ईश्वरीप्रसाद खरेल (अन्य)
रामचन्द्र जोशी (अपाङ्गता)