केदारनाथको शिर डोलेश्वरबाट आशापुरी पुग्दा देखिएका मोहक दृष्य (पाँच तस्बिर)

भक्तपुर, २५ फागुन । भक्तपुरका प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वरबाट आशापुरीसम्म पुग्दा बाटा फूलेका आरु, गुँरासले त्यहाँ पुग्ने जोकोहीलाई मोहक बनाउँछन् । आशापुरी पुग्नेबेलामा बाटामा गुँरासका थुँगा बेच्न बसेका गुँरास जस्तै सुन्दर बालिकाहरुका तस्बिर पनि हामीले यात्राका क्रममा कैद गरेका छौँ ।