भोटो देखाउने जात्रामा भोलि उपत्यकाभित्र सार्वजनिक विदा

maitrinews

 

काठमाडौँ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा यही साउन १४ गते शुक्रबार परेकाले काठमाडौँ उपत्यकाभित्र सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिनुभयो ।