नेवार बुद्धिष्टहरुव्दारा दिवंगत आत्माको सम्झना

maitrinews

samjhana

काठमाडौँ । नेवार बुद्धिष्टहरुले दिवंगत आत्माको सम्झना गरेका छन् । इन्द्रजात्रा सुरु भएको दिन आज नेवार बुद्धिष्टहरुले दिवंगत आत्माको सम्झना गर्दै पुरानो डोबाटोहरुमा समयबजी राखेर दीप प्रज्ज्वलन गर्ने गर्छन् ।