सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलमका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग प्रणालि मार्फत वित्तिय पहुँच पु¥याउँनको लागि बैंकले नुवाकोट जिल्लाको नजरामण्डप गा.वि.स. मा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरिएको छ । स्थानीय व्यवसायी विष्णु प्रसाद भण्डारीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको उसले जनाएको छ ।
शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा उल्लेखनीय विश्वास र बैंकिङ्ग सभ्यता बनेको महशुस भएको बैंकले जनाएको छ ।
असोज ३ गते ।