संविधान संशोधान प्रक्रियामा ११ वटा समूहको असहमति

 

काठमाडौँ । आन्दोलनरत संघीय गठबन्धनमा आबद्ध ११ वटा समूहले एक विज्ञप्ति प्रकाशित गरी सरकारले आफूहरुसँग छलफल नै नगरी संविधान संशोधन प्रक्रिया अगाडि बढाउन खोजेकोमा गम्भीर असहमति जनाएका छन् । सरकारले आन्दोलनरत सबै पक्षसँग वार्ता र छलफल गरी सहमतिका आधारमा मात्र संविधान संशोधन प्रक्रिया अगाडि बढाउन माग गरिएको छ । सहमतिविना अगाडि बढे आन्दोलन गर्ने चेतावनी पनि विज्ञप्तिमार्फत् दिइएको छ ।

bigyapti