महिन्द्राको लोकप्रिय “बिगबोलेरो” नेपालगंजमा
काठमाडौं। नेपालकै एक अग्रणी कम्पनी अग्नि इन्कर्पाेरेटेडको नेपालगंज स्थित आधिकारिक विक्रेता भुसाल इन्टरनेश्नलमार्पmत महिन्द्राको नयाँ बिगबोलेरो पिक–अपका गाडीहरु अब नेपालगंजमापनि उपलब्धहुने भएको छ । विभिन्न तीनवटा गाडीहरु महिन्द्राका लोकप्रिय मोडलहरु मध्ये हुन् भने नयाँ बिग बोलेरो पिक–अप नेपालमै सर्वाधिक विक्रीहुने बोलेरो पिक–अपको नयाँ मोडल हो । ती तीन गाडी हरुसँगै नेपालगंजका ग्राहकहरुले भुसाल इन्टरनेशनलमार्पmत महिन्द्राका उत्कृष्ट सेवाहरु पनि प्राप्त गर्नेमा विश्वस्त रहेको कम्पनिले जनाएको छ ।
अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरु समक्ष सफतापूर्वक पु¥याउँदै आईआप्mना सेवाहरु सञ्चालन गर्दै आएकोछ ।