परीक्षाफल प्रकाशित

maitrinews

 

काठमाडौँ, २६ माघ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ तीनवर्षीय स्नातकोत्तर तह द्वितीय वर्ष २०७२ को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

परीक्षाफल धधध।भमगअबतष्यलकबलकबच।अयm, धधध।भमगअबतष्यलपजबदबच।अयm, धधध।तग।लतअ।लभत।लउ मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउने सकिने कार्यालयले जनाएको छ ।