हुम्लामा हिमपात

maitrinews

 

हुम्ला । हुम्ला जिल्लामा गएरातिदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमीकोटमा भएको हिमपातका कारण अत्यधिक चिसो बढेको छ ।

उत्तरी भेगका जनता सदरमुकामसम्म आउन नसक्ने भएका छन् । स्थानीय बासिन्दा हिमपातले यहाँको बालीनाली सप्रने भएपछि यहाँका स्थानीय बासिन्दा खुसी भएका छन् । कात्तिकदेखि हिमपात नहुँदा यहाँका खानेपानीका मुहानहरु पनि सुक्दै गएका छन् ।