मधेसमा पनि एमाले पहिलो पार्टी बन्छ : पण्डित

इनरुवा । नेकपा एमालेका नेता लालबाबु पण्डितले अब मधेसमा पनि नेकपा एमाले पहिलो दल बन्ने उदघोष गर्नुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले नेता पण्डितले मधेसको ठेक्का नलिन मधेसी मोर्चालाई आग्रह आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै अर्की एमाले नेतृ भगवती चौधरीले अब मधेसी र थारुहरुले नेकपा एमालेलाई साथ दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अर्का वक्ता जगदीश कुसियतले एमाले नेताहरुको टोलीलाई राजविराज पुर्याएर फर्किने घोषणा गर्नुभयो ।
फागुन २३ गते ।