रामशाहपथको योगम्बर पार्टी प्यालेसमा एमालेको बृहत् भेला हुँदै

काठमाडौँ । नेकपा एमालेको बृह्त भेला सुरु भएको छ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकोे प्रमुख आतिथ्यतामा मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा भएको सप्तरी घटना, आगामी कार्यक्रमका बारेमा जानकारी दिन बृहत भेला आयोजना गरिएको हो । कार्यक्रम आज दिउँसो २ बजेदेखि योगम्बर पार्टी प्यालेस, रामशाहपथमा सुरु भएको हो । भेलालाई अध्यक्ष ओलीले विशेष सम्बोधन गर्नुहुनेछ ।