संसदमा प्रतिनिधित्व गर्ने २८ दलले पाए चुनाव चिन्ह ( कुन दलले के चिन्ह पाए, हेर्नेस् पूर्ण विवरण)
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागिता जनाउने २८ राजनीतिक दलको चुनाव चिन्ह सार्वजनिक गरेको छ । आयोगले संसदमा प्रतिनिधित्व गर्ने २८ दलकोमात्र चुनाव चिन्ह सार्वजनिक गरेको हो । संसद बाहिर रहेका दलले भने स्वतन्त्रको हैसियतमा चुनाव चिह्न लिनुपर्नेछ । सार्वजनिक गरिएको निर्वाचन चिन्हका नेपाली कांग्रेस एक नम्बरमा छ । काँग्रेसले पहिलेको जस्तै रुख, नेकपा एमालेको सूर्य, नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा, राष्ट्रिय प्रजातन्त्र पार्टीले गाई पाएको छ ।
दलहरुले पाएको चुनाव चिन्ह र रोलक्रम –