२७३ स्थानको मतपरिणाम : एमाले ११७ स्थानमा, काँग्रेस १०३ स्थानमा र माओवादी ४६ स्थानमा विजयी

maitrinews

 

काठमाडौँ । नेकपा एमालेले तीन महानगरपालिकामा आग्रता लिदै ११७ स्थानीय तहमा विजय हासिल गरेको छ । नेपाली काँग्रेस १०३ स्थान सहित दोस्रो स्थानमा छ भने नेकपा माओवादी केन्द्रले ४६ स्थान हात पारेको छ । अन्यले सात स्थान जितेका छन् । निर्वाचन भएका २८१ स्थानमध्ये २७३ स्थानको मतगणना सम्पन्न भएको छ ।