एमालेले १ नं. प्रदेशका १४ जिल्लामा उम्मेदवारको टुंगो लगायो(उम्मेदवारहरुको नामावलीसहित)

maitrinews

काठमाडौँ । असार १४ गते हुन गइरहेको स्थानीय निकायको दोस्रो चरणको निर्वाचनका लागि नेकपा एमालेले प्रदेश नम्बर १ अन्तर्गतका १४ जिल्लाका स्थानीय तहहरुमा पार्टीका तर्फबाट निर्वाचन लड्ने उम्मेदवाहरुको टुंगो लगाएको छ । गाउँपालिका तथा नगरपालिकाहरुको १ नम्बर प्रदेश कमिटी तथा
उपमहानगर र महानगरपालिकाको स्थायी कमिटीबाट निर्णय भए अनुसार पार्टीका तर्फबाट निम्मानुसार उम्मेदवारहरुले निर्वाचन लड्ने एमालेले जनाएको छ ।

1 number candidates (1)