मोटरोलाको मोबाइल बजारमा

maitrinews


काठमाडौ । मोटरोला मोवाइलले नया मोवाइल नेपाली बजारमा बिक्री बितरण सुरु गरेको छ । कम्पनीले मोटो सि, मोटो सि प्लस मोटो इ ४, मोटो इ ४ प्लस मोवाइल बजारमा ल्याएको हो । यस्ता मोवाइलको बजार मुल्य १० हजार ९ सय ९० देखी २० हजार ९ सय ९० रुपैया सम्म रहेको छ ।