बजाज ‘६ निशान’ को पहिलो ६ लाख विजेता

maitrinews


काठमाडौँ । नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनीले ग्राहकहरुलाई सधैँ पहिलो प्राथमिकतामा राखेको छ्र । धापासीका दोल राज भण्डारीले काठमाडौँको टेकु स्थित एच.एच.बजाजको शोरुमबाट बजाज बाइक खरिद गरेपछि स्क््रयाच कुपनबाट ६ लाख प्राप्त गरिसकेका छन् ।
दशैं तिहारको शुभ अवसरमा लागु गरिएको यस योजना अन्तर्गत हरेक ग्राहकले बजाज बाइकको खरिदमा एउटा स्क्रयाच कार्ड प्राप्त गर्नेछन् जसका मार्फत ग्राहकहरुले ६ हजार देखि ६ लाख सम्मको तत्काल निश्चित पुरस्कार प्राप्त गर्न सक्नेछन् ।
यो योजना अन्तर्गत धेरै जना ग्राहकहरुले नगद पुरस्कार जितिसकेका छन् । योजना अहिले पनि कायम रहेको कम्पनिले जनाएको छ ।