सौरभ दुगड संचालक पदमा नियुक्त

maitrinews

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सौरभ दुगड नियुक्त भएका छन् । कम्पनिको सञ्चालक समितिकोे १४२ औं बैठकले संस्थापक शेयरधनीको तर्फबाट दुगड़लाई संचालक पदमा नियुक्त गरेको हो । कम्पनिका अनुसार उनले समितिको बाँकि कार्यकालको लागि कम गर्नेछन् ।