अग्निमोटो इन्कको आधिकारिक टु ह्वीलर शो रुम वीरगन्जमा

maitrinews


काठमाडौं । महिन्द्रा टु ह्वीलरको अधिकारिक विक्रेता अग्निमोटो इन्कले वीरगन्जमा आफ्नो आधिकारिक शो रुम स्थापना गरेको छ । नयाँ सञ्चालमाआएको शोरुममा कम्पनीले प्रदानगर्ने सम्पूर्णसुविधाहरु उपलब्ध छन् । नयाँगोस्टो आर एस, गोस्टो १२५, सेन्चुरो तथा अन्यबाइकहरु यस शो रुम बाट विक्रीवितरण गरिएको छ । शो रुमबाट महिन्द्रा टु ह्वीलरको स्पेयर पार्ट्सहरु उपलब्धहुनुका साथै विक्री पछिको सेवाहरु पनिउपलब्ध छन् । यो शो रुममा उपलब्धहुने सेवा एवं सुविधाहरुले वीरगन्ज तथा आसपासका ग्राहकहरुलाई थपसुविधा प्रदानगर्ने छ ।
महिन्द्रा शोरुमहरुबाट मुलुकभरका ग्राहकहरुले उच्चस्तरीय ब्राण्ड एक्स्पेरियन्सको साथमा गुणस्तरीय सेवा प्राप्त गर्दै आएका छन् । कम्पनीले नयाँ शोरुमको स्थापनाको उद्देश्य आफनो गुणस्तरीय सोवा आमग्राहकहरु समक्ष सुलभ तरिकाबाट प्रदानगर्नु रहेको जनाएको छ ।
सन् १९९१ मा नेपालमा स्थापनाभएको अग्निग्रुपप्रा.लि ले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथाविद्युतीय कार तथा जेनेरेटरहरु विक्रीवितरण गर्दै आएका छन् ।