नयाँ सरकार गठन गर्ने विषयमा ओली र प्रचण्डबीच छलफल

maitrinews

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षबीच भेटवार्ता भएको छ ।
प्रतिनिधिसभा र प्रदेशशभाको निर्वाचनपछि पहिलोपटक भएको भेटवार्तामा दुई अध्यक्षबीच नयाँ सरकार गठन र सरकारले गरेको पछिल्लो निर्णयका विषयमा छलफल भएको छ । दुई पार्टीका अध्यक्षबीच सरकार गठनका विषयमा पछि छलफल भएको छ ।
उहाँहरुबीच,सरकारले गरेका पछिल्लो विवादास्पद निर्णयका विषयमा छलफल भएको छ । त्यस्तै भेटमा चुनावको परिणामपछि उत्पन्न परिस्थितलगायत समसामयिक विषयमा पनि छलफल भएको छ ।