अग्निमोटो इन्कद्वारा भैरहवामा मोजो ३०० सि.सि. एक साहासिक यात्राको बाइकको बिक्रिवितरण प्रारम्भ

maitrinews


काठमाडौं । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टु ह्विलर्सका आधिकारीक वितरक अग्नि ग्रुप अन्तर्गत अग्नि मोटो इन्कले वहु प्रतिक्षित मोजो बाइक हालै भैरहवामा आफ्नो आधिकारीक विक्रेता वारिश अटो मोबाईल्स माफर्त विक्री प्रारम्भ गरेको छ । महिन्द्राको मोजोले अब भैरहवामा पनि आफ्नो उच्चक्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने विश्वास लिइएको छ ।
साहसिक, मजेदार प्रिडेटर स्टाइलिङ्ग सहितका मस्कुलाइन डिएनए भएको महिन्द्रा मोजोमा लिक्यिड कुल ३०० सिसि इन्जिन रहेको छ । भ्ँक्ष् सिलिन्डर इन्जिन जसले २७दजउको उच्चतम क्षमता तथा ३०ल्mको टर्ग क्षमता प्रस्तुत गर्दछ । मोजो मा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब पे्रmम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ । अन्तर्राष्ट्रिय साझेदारीका साथनिर्माण गरिएको यो बाइले बाइकपारखीहरुलाई उच्चतम अनुभव प्रदानगर्ने छ ।
सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुपले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीयकार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएको छ । आज, अग्नि ग्रुप नेपालको युटिलिटि भेइकल्स विक्रेताको रुपमा सफलतापूर्वक स्थापित भइसकेको छ र कम्पनीले निरन्तर महिन्द्रा ब्राण्डका उत्पादनहरु नेपालअधिराज्य भरि विक्रीएवम् विक्री पछिको सम्पूर्ण सेवाप्रदानगर्दै आएको छ ।