सांसद एवं टीकापुर काण्डका फरार अभियुक्त चौधरीद्वारा आत्मसमर्पण

maitrinews

काठमाडौं । सांसद एवं टीकापुर काण्डका फरार अभियुक्त रेशम चौधरीले आत्मसमर्पण गरेका छन् । उनी जिल्ला अदालत कैलालीमा हाजिर भएका हुन् ।
फरार रहेकै अवस्थामा राजपाबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी भारी मतान्तरले विजयी भएका थिए ।