पारदर्शीरुपमा कारोवार गर्न अर्थमन्त्रीको सुझाव

maitrinews


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायीलाई पारदर्शी भएर कारोबार गर्न ब्यवसायिहरुलाई सल्लाह दिएका छन् । उनले व्यवसायीका जायज समस्या साधानगर्न सरकार सदैव तयार रहेको उल्लेख गर्दै गलत काम गर्नेलाई ढाकछोप गर्न नसकीने बताए ।
नेपाल समुद्रपार निकासी पैठारी संघका कार्यबाहक अध्यक्ष सुनिलकुमार वंशलले नेतृत्वमा गएको ब्यवसाियको प्रतिनिधीमण्डलसँगको छलफलमा उनले सरकारको चाहना कर्मचारीले पनि नगरोस र व्यवसायीले पनि पारदर्शी ढंगले कारोबार गर्न सक्ने वातावरण तयार गर्नु रहेको उनले बताए ।
राज्यले केही रणनीतिक वस्तुको संरक्षण गर्ने नीति लिने लिने त्यसक्रममा उनले बताए ।
सो प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानालाई भेटी आयात–निर्यात क्षेत्रका समस्या अवगत गराएको थियो ।