प्रधानमन्त्री ओलीद्वारा संसद्लाई सम्बोधन Live

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई सम्बोधन गर्नुभएको छ । सम्बोधनमार्फत् उहाँले आफ्नो चीन भ्रमणबारे संसद्लाई जानकारी गराउनुभएको छ ।