कालीमाटी चोकमा मोटरसाइकल दुर्घटना

maitrinews

काठमाडौँ । राजधानीको कालीमाटी चोकमा आज गस्तीमा रहेको मोटरसाइकल दुर्घटनामा परेको छ । भीभीआईपीको गस्तीमा रहेको मोटरसाइकल दुर्घटनामा परेको हो । मोटरसाइकलमा सवार प्रहरी घाइते भएका छन् । उनलाई उपचारार्थ अस्पताल लगिएको छ ।