प्रधानमन्त्री ओली र बंगलादेशका प्रधानमन्त्री वाजेदबीच भेटवार्ता

maitrinews

काठमाडौँ । प्रधानमन्त्री केपी ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदबीच बिहीबार बिहान भेटवार्ता भएको छ।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग्का लागि बङ्गालको खाडीको प्रयास ९बिमस्टेक० को चौथो शिखर सम्मेलनको साइडलाई दुई प्रधानमन्त्रीले दुई पक्षीय बार्ता गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, आगामी दिनमा नेपाल–बंगलादेश सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास अभिबृद्धि भएको छ।