प्रहरी नै फरार सूचीमा

काठमाडौं । सुन तस्करी मुद्दामा २ प्रहरी फरार सूचीमा रहेका छन् । प्रहरी जवान विष्णुबहादुर खड्का र हवादार अम्बरबहादुर थापामगरलाई उच्च अदालत विराटनगरले पुर्पक्षमा राख्न आदेश दिएको छ भने उनीहरु अदालतको आदेश अनुसार छुटेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

छुटे पनि उनीहरुलाई पुनः अदालतले कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको छ ।