सामसङ्ग नोट ९ हस्तान्तरण

पोखरा । सामसङ्गका ब्रान्ड एम्बेस्डर ज्योत्सना योगीले पोखराको नागर्जुन ट्रेडिंग हाउस र बिर्तामोडको महेन्द्र रत्न स्टोरसबाट सामसङ्ग नोट ९ प्रि—बुकिङ्ग गर्ने ग्राहकहरुलाई एक समरोह बीच सामसङ्ग नोट ९ हस्तान्तरण गरिन् ।