सुजुकी बाइक र स्कुटरमा भारी छुट

maitrinews

 

 

काठमाडौँ । नेपाल को लागी बिशाल ग्रुप अन्तर्गत भी जी अटोमोबाइलस प्रा। ली।  बाट बिक्री बितरण हुदै आएको जपानिज कंपनी बाट उत्पादित सुजुकी बाइक तथा स्कूटरमा  ग्राहकमहानुभाबले कुनैपनी नेपाल भरीको सुजुकी  शोरुम बाट खरीद गर्दा दशै तथा तिहार को उपलक्ष्यमा बाइक को खरीद मा रु ८ हजार छुट र स्कुटर को खरीदमा रु १० हजार छुट हुने छ र  बम्पर उपहार मा १० जना बाइक तथा स्कूटर खरीद गर्ने भाग्यशाली ग्राहकले लक्की ड्र मार्फ़त बिजयी भर्इ   जापान जान पाउने छन् । यो स्कीम मिति २०७५ भाद्र २० गते बाट २०७५ कार्तिक ३० गते सम्म लागू हुनेछ  ।  यो स्कीम बाट सुजुकी बाइक तथा स्कूटर को धेरै बिक्री हुने र स्कीम अवधी भर फाइनान्स क्यास र एक्सचेन्ज मार्फ़त कम्पनिले बिक्री बितरण गर्नेछ ्र यो स्कीम ले ग्राहकलाइ धेरै फाइदा पुग्ने र जपानीज कम्पनिको बाइक भएकोले धेरै  बलियों हुने साथै ग्राहकलाई सुबिधाको लागी  हामीले ५ बर्ष वारन्टी दिएका छौ । नेपाल अधिराज्य भरी कुनै पनी सुजुकी शोरुम बाट बाइक तथा स्कूटर सजीलो संग खरीद गर्न सक्नु हुनेछ र साथै स्कीम अवधी भर सुजुकी बाइक र स्कूटर गरेर ४२०० बेच्ने लक्ष्य रहेको कुरा भी जी अटोमोबाइल्स प्रा।ली। सुजुकी का मार्केटिंग म्यानेजर नवराज कोइरालाले जानकारी दिनुभयो ।