पूर्व मिस नेपाल अस्मी श्रेष्ठ

Maitrinews

काठमाडौँ । हिडन ट्रिजर फेन्टा मिस नेपाल प्रतियोगिता २०१६ मिस नेपाल प्रतियोगिताको २१औं संस्करण रहेको थियो जुन सन् २०१६ अप्रिल ८ मा काठमाडौंको अन्नपूर्ण होटलमा सम्पन्न भयो मिस नेपाल २०१५ इभाना मानन्धर २०१६ को उपाधि अस्मी श्रेष्ठलाई प्रदान गरिन् । विजेता अस्मी श्रेष्ठले २०१६ विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिन् ।