प्रदेश सभा ३ को दोस्रो अधिवेशनमा विभिन्न विषयमा छलफल हुँदै

Maitrinews

 

हेटौडा । प्रदेशसभा प्रदेश नं. ३ को दोस्रो अधिवेशनको ५७ औँ बैठक हेटौडामा सुरु भएको छ । बैठकमा समसामायिक विभिन्न विषयमा छलफल भइरहेको छ । प्रदेशसभा सचिव रामशरण धिमिरेका अनुसार बैठकमा विभिन्न प्रतिवेदन पेश हुँदै छन् ।