पल्सर राईड मेनिया– नारायणगडबाट मादीसम्म

Maitrinews

 

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक तथा उच्च मोटरसाइकल बिक्री वितरण गर्ने कम्पनी एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट “पल्सर राईड मेनिया” प्रस्तुत गरेको छ । बजाजले माघ २७ गते उक्त ¥याली आयोजना गरेको थियो । पल्सर राईड मेनियामा नारायणगडका पल्सर राईडरहरुले सहभागीता जनाएका थिए । उक्त राईड मेनिया नारायणगडबाट शुरु भएर मादीमा पुगेर समापन भएको थियो ।
पल्सर राईड मेनियाले १५ जना राईडरका लागि राईड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरेको छ । एचएच बजाजले पल्सर राईड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने भएको छ । प्रत्येक महिना राईड मेनिया, बजाज मोटरसाइकल नारायणगडका लागि आधिकारिक बितरक एनके मोटरस्ले नारायणगडबाट शुरु भएर नँया–नँया गन्तब्यमा राईडर्सलाई लैजानेछ ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक तथा उच्च मोटरसाइकल बिक्री वितरण गर्ने कम्पनी एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट “पल्सर राईड मेनिया”प्रस्तुत गरेको छ । बजाजले माघ २५गते उक्त ¥याली आयोजना गरेको थियो । पल्सर राईड मेनियामा बुटवलका पल्सर राईडरहरुले सहभागीता जनाएका थिए ।उक्त राईड मेनिया बुटवलबाट शुरु भएर रानीमहलमा पुगेर समापन भएको थियो ।
पल्सर राईड मेनियाले १५ जना राईडरका लागि राईड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरेको छ । एचएच बजाजले पल्सर राईड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने भएको छ । प्रत्येक महिना राईड मेनिया, बजाज मोटरसाइकल बुटवलकालागि आधिकारिक बितरक भैरब अटोमोबाइलस् प्रा.ली. ले बुटवलबाट शुरुभएर नँया–नँया गन्तब्यमा राईडर्सलाई लैजानेछ ।