साङ्गयोङ्ग मोटर्सको सोरुम अब पोखरामा

maitrinews

पोखरा । आईएमएस ग्रुपको आधिकारीक बिक्र्रेताको रुपमा नेपालमा साङ्गयोङ्ग मोटर्र्सले आजदेखि आफ्नो शोरुम पोखराको उत्तमचोकमा सुरु गरेको छ । कार्यक्रमका प्रमुख अथिति अर्थ तथा योजना मन्त्रालयका माननीय किरण गुरुङ्ग, मिस नेपाल २०१२ सृस्टी श्रेष्ठ, आईएमएस गुरुपका अध्यक्ष दिपक मलहोत्रा प्रेसिडेन्ट तथा सिइओ दिकेश मलहोत्रा, आईएमएस् मोटर्सका निर्देषक विमल सावर्थिया र मिस नेपाल २००९ जेनिशा मोक्तान मलहोत्राद्वारा शो रुमको उद्घाट्न भएको छ ।


स्याङ्योङ्ग मोटरको सर्भिस सेन्टर क्लब मोटर्स प्रा. लि. पोखराको नयाँबजारमा अवस्थित रहेको छ ।
सोरुम उद्घाटनका अवसरमा साङ्गयोङ्ग मोट्र्स्ले “साङ्गयोङ्ग सुपर सेभिङ्ग र जेएरो मेन्टनेन्स् मूल्य” योजना पोखराका ग्राहकहरुका लागी भारी छुटका साथ प्रदान गर्ने भएको छ ।


यो योजनाको ग्राहकहरुले असिमित लाभ उठाउन सक्नेछन् । त्यसका अलावा साङ्गयोङ्ग मोटर्सले गाडिको खरिदमा निम्न अफरहरुको व्यवस्था गरेको छ ः
गाडीको खरिदमा २ वर्षको मेन्टनेस् खर्च निशुल्क गरिनेछ ।
स्पेश मूल्य र एक्सचेन्ज गर्दा उत्कृष्ट भ्यालुसेनको व्यवस्था ।
झन्झ्ट मुक्त तरिकाले बैङ्ग फाइनान्सीङ्गको व्यवस्था । (बेस्ट भ्यालुसेन ग्यारेन्टी ) ११.७२५
फ्रि रोड् ट्याक्स् ( २०७५÷२०७६ )
६०,००० किलो मिटर सम्म तिन बर्षे वारेन्टी ।
५ बर्ष सम्म फ्रि सर्भिसङ्गि ।
गाडीका पार्टहरु सहुलीयत दरमा प्राप्तगर्न सकिने ।
अन्य आवश्यक उपकरणहरु निशुल्क ।
प्रत्येक टेस्ट् ड्राइभमा उपहारको व्यवस्था ।

साङ्गयोङ्ग मोटर्स कोरियन लक्जरी एस्.यू.भी ब्राण्डको दक्षिण एसियाकै चौथो ठूलो अटोमोबिल निर्माण कम्पनी मध्येको एक हो । यो कम्पनीले सन् १९५४ देखिनै आफ्ना उत्पादनमा एड्भान्स् टेक्नोलोजी र स्टाइलका साथै इन्जीनको गुणस्तरमा विशेष ध्यान दिदै आएको छ भने यसले विभिन्न किसिमका मोडेल, लाइनअपस्हरु लक्जरी कारमा, एस्यूभिएस्, पिक्प ट्रक र एम्पिभिएस्मा विशेष ध्यान दिएको छ ।