बारमा वारपार, बामको बर्चश्व हुँदा लोकतान्त्रिक निरीह

Mohan Bastola

काठमाडौँ । कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनमा बामपन्थी आफ्नो बर्चश्व कायम गरेको छ । विगतमा आक्कल–झुक्कल मात्रै नेतृत्वमा आएको बामपन्थी समूहले यति शक्तिशाली ढंगले जित हात पारेको यो पहिलो पटक हो । विगतमा शम्भु थापा, विश्वकान्त मैनाली र हरिकृष्ण कार्कीले नेतृत्व लिनुभएको इतिहाँस छ । तर, यो पटक महासचिव र प्रदेश ५ को उपाध्यक्ष बाहेक सबै पदमा लोकतान्त्रिक प्यानललाई हराउँदै वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठको टीम विजयी भएको छ । श्रेष्ठले लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेललाई पराजित गर्नुभएको हो ।

यी हुन विजयी उम्मेदवार
चण्डेश्वर श्रेष्ठ अध्यक्ष
रक्षा बस्याल उपाध्यक्ष महिला
मानबहादुर रुम्दाली राई उपाध्यक्ष १ नम्बर प्रदेश
रामचन्द्र सिंह उपाध्यक्ष २ नम्बर प्रदेश
इश्वरीप्रसाद भट्टराई उपाध्यक्ष ३ नम्बर प्रदेश
सुरेन्द्र थापा मगर, उपाध्यक्ष ४ नम्बर प्रदेश

सुनिलकुमार श्रेष्ठ ५ नम्बर प्रदेश ९लोकतान्त्रिक समूह०
मीनबहादुर महत उपाध्यक्ष ६ नम्बर प्रदेश
उमेशप्रसाद बिष्ट उपाध्यक्ष ७ नम्बर प्रदेश
लिलामणि पौडल ,महासचिव ९लोकतान्त्रिक समूह०
रुद्रप्रसाद पोखरेल कोषाध्यक्ष
मोहन साह शंकर दलित सदस्य
पंचनारायण मण्डल मधेशी सदस्य, उपत्यका बाहिर
वीरेन्द्रकुमार ठाकुर सदस्य मधेशी
विनाकुमारी सिंह चौधरी आदिबासी जनजाति सदस्य उपत्यका बाहिर
बद्रीकुमार नगरकोटी आदिबासी जनजाति सदस्य
कल्पनाकुमारी भण्डारी महिला सदस्य उपत्यका बाहिर
अन्जु कायस्थ महिला सदस्य खुल्ला
डा विशराज पण्डित उपत्यका बाहिर सदस्य
गंगासागर खत्री खुल्ला सदस्य
भीमसेन बन्जारा खुल्ला सदस्य
भुवनप्रसाद निरौला खुल्ला सदस्य
प्रकाश महर्जन खुल्ला सदस्य
बालकृष्ण गैरे खुल्ला सदस्य
खिमानन्द अधिकारी खुल्ला सदस्य