काठमाडौ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा पूर्व बजेट छलफल चलिरहेको छ। अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार आगामी आर्थिक वर्ष २०७६र०७७ का लागि बजेट विनियोजन विधेयक, २०७६ु संसदमा प्रस्तुत गरेका थिए। सो विधेयकमा आगामी वर्षको बजेटको आधार, सिद्धान्त र प्राथमिकताका विषय समेटिएका छन्। विधेयकमाथि आइतबारदेखि संसदमा छलफल सुरु भएको हो।