विद्युत्तीयभुक्तानीप्रणाली लागु गर्न सम्झौता

maitrinews

 

काठमाडौँ । नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (ल्ब्त्त्ब्) र नेपाल क्लियरिङ्ग हाउस ९ल्ऋज्ी० बीच ल्ब्त्त्ब् का सदस्य ट्राभल एजेन्टहरु र तीनका ग्राहकले सोझै बैंक खाताबाट अनलाईन भुक्तानी कारोबारहरु गर्न मिल्ने गरी भुक्तानी प्रणालीहरुको व्यवस्था गर्ने सम्झौता भएको छ । उक्त समझदारीमा ल्ब्त्त्ब्का अध्यक्ष सि।एन। पाण्डे तथा ल्ऋज्ी का प्रमुखकार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गर्नुभएका छन् ।

उक्त साझेदारी अन्तर्गत ल्ब्त्त्ब्का सदस्य ट्राभल एजेन्टहरुले अयललभअतक्ष्एक् भ(उबथmभलत प्रणालीको पेमेन्ट गेटवे आफ्नो वेबसाइटमा इन्टिग्रेट गरी ग्राहकहरुले सोझै अनलाईनबाट विभिन्न ट्राभल सेवाहरुका भुक्तानी गर्न सक्ने छन् । ग्राहकहरुले आफ्नो बैंक खाताबाट ट्राभल एजेन्टहरुलाई धधध।अयललभअतष्उक।अयm अथवा यसको मोबाईल एप्स्को प्रयोग गरी अथवा आबद्ध ४९ बैंक तथा वित्तिय संस्थाहरुबाट पनि भुक्तानी गर्न सक्नेछन् । उक्त प्रणाली प्रयोग गरी आफ्ना सदस्य ट्राभल एजेन्टहरुको भुक्तानी कारोबारहरुलाई सहजीकरण गर्नुका साथै ल्ब्त्त्ब्लाई गर्नु पर्ने वार्षिक एवं अन्य सदस्यता शुल्कहरुको भुक्तानीहरु पनि यसै अनलाईन प्रणालीबाट प्राप्त गर्न सक्नेछन् ।

आजको यस सम्झौताले पर्यटन क्षेत्रमा लागेका नेपाल भरीका ट्राभल तथा टूर एजेन्टन्सहरुको भुक्तानी तथा नगदप्रवाहमा मद्दत पुग्नुका साथै तीनका ग्राहकलाई अनलाईन भुक्तानी गर्न थप सहज हुने विश्वास दुबै संस्थाहरुले लिएका छन् ।

ल्ब्त्त्ब्को पचास बर्षको स्थापनाकालदेखि नै पर्यटन क्षेœाको विकास र नेपालको ट्राभल बिजिनेस विस्तार सम्बन्धी कार्यहरु गर्न विषेश ध्यान पुर्याउँदै आफ्ना सदस्य ट्राभल एजेन्टहरुलाई विभिन्न तवरबाट टेवा तथा मद्दत पुर्याउँदै आइरहेको छ ।

नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपालक्लियरिङ्ग हाउस लिमिटेडले हालसम्मविद्युतीय माध्यमबाट चेकको राफसाफगर्ने प्रणाली ल्ऋज्ी(भ्ऋऋ, अन्तरबैंक विद्युतीयभुक्तानी प्रणाली ९ल्ऋज्ी(क्ष्एक्० र अनलाईन मार्फत सर्वसाधारणले सजिलैसँग विद्युतीयभुक्तानीगर्न सकिनेअयललभअतक्ष्एक् भ(एबथmभलत प्रणाली लागू गरी सञ्चालन गर्दै आएको छ।