टाटाको कार मेला इटहरीमा सम्पन्न

maitrinews

 

इटहरी । टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ्गले र सिप्रदी टे«डिङ्गको आधिकारीक बिक्रेता ग्लोबल अटो टे«डर्स प्रा. लि.को सहकार्यमा सुन्दर नगरी इटहरीमा असार ५, ६ र ७ गते कार मेलाको आयोजना गरियो ।
बिहान ११ः०० बेज देखि साँझ ७ः०० बजे सम्म सञ्चालन भएको उक्त कार मेला सिप्रदी टे«डिङ्गको कार्यालय नजिकै ओसन पार्कमा आयोजना गरिएको हो । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किन बेचको सुबिधा प्राप्त गर्न सके । मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडी सँग साट्न सक्ने व्यवथा गरिएको थियो । यस मेलामा ग्राहकहरुले ुुइल तजभ कउयत ँष्लबलअष्लनुु का साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र भ्हअजबलनभ ीयथबतिथ द्ययलगक जस्ता सेवा तथा सुविधाहरु दिइएको थियो ।