इटहरीमा टाटाको कार मेला सफलतापूर्वक सम्पन्न

maitrinews

 

इटहरी । टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ्गले र सिप्रदी टे«डिङ्गको आधिकारीक बिक्रेता गोयल अटो प्रा. लि.को सहकार्यमा सुन्दर इटहरीमा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा टाटा मोटर्सको भर्खरै बजारमा आएको त्ष्बनय शहं को इटहरीमा लन्चिङ भएको थियो ।
बिहान ११ः०० बेज देखि साँझ ७ः०० बजे सम्म सञ्चालन भएको ३ दिन सम्म चलेको थियो । गर्मी मौसमको कुनै प्रवाह नगरी मानिसहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार मेलामा टाटाका विभिन्न मोडलका गाडीहरु समेत बिक्रि भएकाृ थियो । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किन बेचको सुबिधा समेत प्राप्त गरेका थिए । मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडी सँग साट्न सक्ने व्यवस्था पनि रहेको थियो । यस मेलामा ग्राहकहरुले ुुइल तजभ कउयत ँष्लबलअष्लनुु का साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र भ्हअजबलनभ ीयथबतिथ द्ययलगक जस्ता सेवा तथा सुविधाहरु पाएको र आगमी दिनहरुमा पनि सिप्रदी टे«डिङ्गल यस्ता प्रकारका कार्यक्रहरु ग्रिरहेमा स्थानिय स्तरमा नै सबै सुविधा पाउने समेत ग्राहकहरुको चाहाना रहेको थियो ।
मेलामा विभिन्न प्रकारका आकर्षणहरु समेत रहेको थियोः
१. निशुल्क प्रबेश ।
२.अन दि स्पोर्ट् फाइनान्सीङ्ग ।
३. पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र भ्हअजबलनभ ीयथबतिथ द्ययलगक।
४. टेस्ट ड्राइभको व्यवस्था ।
५. फोटो सुट का साथै स्वादिष्ट परिकारका स्टलहरु ।
६. वाट। फन