बाढी ग्रस्त क्षेत्रको हवाई निरिक्षण

maitrinews

 

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले बाढीग्रस्त रौतहटको गौर लगायत तराइका क्षेत्रको बुधबार हवाई निरिक्षण गरेका छन् ।
गत साता परेको अविरल वर्षापछि रौतहट जिल्लाको सदरमुकाम गौर लगायत ८० प्रतिशत हिस्सा डुबानमा परेको थियो ।

यस वर्ष बाढी पहिरो तथा डुबानका कारण मर्नेको संख्या ६७ नाघेको छ ।