कस्मिरमा फेरि सुरक्षा व्यवस्था कडा

maitrinews

 

कस्मिर । सोमवार सुरु हुने ईद उल अज्हा पर्वको अघि भारतीय अधिकारीहरूले कश्मीरमा फेरि सुरक्षाव्यवस्थामा कडिकडाउ गरेका छन्।
भारतप्रशासित कश्मीरको मुख्य सहर श्रीनगर पुनस् पूर्ण बन्दको अवस्थामा छ।

गत दुई दिनयता कर्फ्यू खुकुलो पारिएको पारिएको थियो। तर अहिले कुनै कारण उल्लेख नगरीकन कडिकडाउ गरिएको छ।

आइतवार बेलुकी सडकमा कुनै मानिस वा सवारीसाधन देखिएनन्।
सोमवार सुरु हुने ईद(उल(अज्हा पर्वको अघि भारतीय अधिकारीहरूले कश्मीरमा फेरि सुरक्षाव्यवस्थामा कडिकडाउ गरेका छन्।

भारतप्रशासित कश्मीरको मुख्य सहर श्रीनगर पुनस् पूर्ण बन्दको अवस्थामा छ।

गत दुई दिनयता कर्फ्यू खुकुलो पारिएको पारिएको थियो। तर अहिले कुनै कारण उल्लेख नगरीकन कडिकडाउ गरिएको छ।
मुसलमानको बाहुल्य भएको जम्मू(कश्मीर क्षेत्रमा खटाइएका दशौँ हजार सुरक्षाकर्मीहरू गस्तीमा छन्।

फोन लाइन तथा इन्टरनेट काटिएको एक साता भएको छ।

बिहीवार प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरीहरूलाई ईद(उल(अज्हा पर्व मनाउन सहज पारिदिने वाचा गरेका थिए।

त्यहाँ सोमवारबाट सो पर्व सुरु हुँदैछ।