वाई वाई ग्लोकल टिन हिरो २०१९ को अन्तिम ६ प्रतिस्पर्धी घोषणा

maitrinews

 

काठमाडौँ । देश भर बाटआएको किशोर किशोरीहरुको शानदार प्रतिक्रियापश्यातहामीहर्सो उल्लासका साथवाई वाई ग्लोकल टिन हिरो २०१९ को लागिछनोटमा परेका उत्कृस्ट ६ प्रतिस्पर्धीको नामघोसना गरेकाछौ ।

यस वर्ष पनिप्रतिस्पर्धाको लागिप्रतिभाभएकाकिशोर किशोरीहरुले आफ्नो विविधछमतालाई प्रस्तुतगर्दै देशभर बाट५८९अबेधनप्राप्तभएको थियो । आवेदकहरुले विभिन्नविधा जस्तै सामाजिककार्य देखि पत्रकारिता, रोबोटिक्स देखि कम्प्युटरुप्रोग्रम्मिंग , उद्धयमशिलता देखि सामाजिकविकासकालागिआफ्नो सिप र विशेषश्यग्यतालाई प्रस्तुतगर्दै समाजमा राम्रो प्रभाब पर्ने काम गरेकाछन् ।

  1. BidhiMandal (19 years, Entrepreneur, Janakpur)
  2. BikramParajuli (18, Tech Educator, Pokhara)
  3. LovPanthi (14, Innovator, Rupandehi)
  4. RachinKalakheti (17, Technopreneur, Makwanpur)
  5. Samir Phuyal (16, Entrepreneur, Morang)
  6. SupriyaMaharjanSapkota (18, Social Activist, Kathmandu)

यी ६ प्रतिस्पर्धी अवार्डको लागि छनोटमा परेका छन्।यो नेपालको एक मात्र राष्ट्रिय मंच हो जसले किशोर किशोरीहरुको उल्लेखनीय कामलाई पहिचान गरी सम्मान गर्ने गर्दछ।यस मंचले नेपाली किशोर किशोरीहरुमा भएको रचतानात्मक सोच, उत्साहलाई प्रस्फुटन गर्न प्रोत्साहित गर्दै उनीहरुमा भएको उद्ध्यमी सोचलाई विकास गर्न मद्दत गर्दछ।Bipana Sharma, SantoshLamichhane,SachinDangi, र Prashansha KC २०१५, २०१६, २०१७ र २०१८ का विजेता हुन् ।

यस वर्ष विभिन्न संघसंस्थासंग आबद्ध भइ सोहि कार्यक्रमको आयोजना गरिने छ जसमा WaiWai as a Title Sponsor, Nepal Tourism Board, Visit Nepal 2020 and Embassy of India as Promotional Partner; UNDP, European Union, Embassy of the United Arab Emirates Kathmandu as Strategic Partner; Soaltee Crown Plaza as an Initiative Partner, Coca-Cola, VOITH, Panchakanya, Annapurna and Honda as Partners. Nepal SBI Bank Ltd. as a Bank Partner, Cozy Home B&B as a Hospitality Partner, Turkish Airlines, Yeti Airlines as Airlines Partner, Prisma Advertising as PR Partner, Sparrow as SMS Partner. King’s College, Chelsea International College, VidhyaSanskar School as Education Partner; News24 as Broadcast Partner रहेका छन् ।

सोहि कार्यक्रणमा सहयोगी संस्थाको रूपमा Worldlink, E-sewa, AYON, YUWA, QFX, Opportunity Nepal, Today’s Telegram, Facts Nepal, Nepal Youth Council र View Your Choice रहेका छन् ।विभिन्न संघ संस्थाको आबधत्ताका कारण सोहि कार्यक्रम देश भर पुग्न सफल भएको हो

यस वर्षMr. Abdullah TuncerKececi, General Manager,Turkish Airlines; Mr. AkhandaBhandari, Editor in Chief, Annapurna; Mr. Ambuj Singh, Country Manager, Coca-Cola Nepal, Mr. Anil Chitrakar, President, SiddharthaInc.; Mr. Rahul Chaudhary,Executive Director, CG Corp Global; Ms. RituVaidya,Managing Director, Vaidya Organization and Mr. UjjwalShrestha, Managing Director, Panchakanya Group वाई वाई ग्लोकल टिन हिरो २०१९ को छनोटका लागि ७ जुरी रहेका छन्।

बायोडाटा, काम, त्यसको प्रभाब र पुस्तीकरणको मद्ध्यमबाट उत्कृस्ट ६ को छनोट गरिएको हो  ।

यस पश्त्यत उत्कृस्ट ६ जनालाई ६ दिन लामो छमता विकासका लागि विधिन्न तालिम हरु दिलाइनेछ।यस वर्षका उत्कृस्ट ६ जनाको भोटिंग गिन्ती र कार्यक्रमको दिन जुरीहरुद्वारा अन्तरबार्ताको अनुसार वाई वाई ग्लोकल टिन हिरो को घोसना गरिने छ ।उत्क्रिस्त ६ प्रतिस्पर्धीहरुलाई भोट गर्न भोटिंग कोड रहेको छ –

BidhiMandal– GTH<Space> BM

BikramParajuli– GTH<Space>BP

LovPanthi– GTH<Space>LP

RachinKalakheti– GTH<Space>RK

Samir Phuyal– GTH<Space>SP

SupriyaMaharjanSapkota– GTH<Space>SM

 

यस वर्ष पनि वाई वाई ग्लोकल टिन हिरोको अवार्ड कार्यक्रम सेप्तेम्बेर १ मा नेपालका २५०+ दिग्गजहरुको उपस्थितिमा SoalteeCrowne Plaza मा आयोजना हुनेछ ।