सामसङ मोबाइल रिटेलर्स मिट

काठमाडौँ । हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न दुई वटा स्थान इटरी र बीर्तामोडमा २८ अगष्ट र ३० अगष्टमा सामसङ मोबाइल रिटेलर्स मिट आयोजना गरेको छ । रिटेलर्स मिट सामसङ रिटेल नेटर्वकलाई सबै क्षेत्रमा बलियो बनाउन र रिटेलरहरुलाई प्रोडक्ट लाइन अपमा आउँदै विभिन्न विकासहरुलाई संक्षिप्त गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।