घाँस खाने डाइनोसर

 

डाइनासोर पृथ्वीमा चौध करोड वर्ष अगाडि देखा परेको वैज्ञानिकहरु बताउँछन् । हालै फ्रान्सको दक्षिण पश्चिमी क्षेत्रमा डाइनासोरको हड्डी भेटिएको छ । यो हड्डी ठूलो डाइनासोरको फिलाको भएको बताइएको छ । सन् २०१० यता एङ्गिक–चारेन्टी क्षेमा वैज्ञानिकहरुले उत्खनन गरिरहेका छन् । सोही क्रममा डाइनासोरको हड्डी भेटिएको हो । यो घाँस खाने प्रजातिको डाइनासोरको भएको जनाइएको छ ।