स्वस्थानीका व्रतालुव्दारा बागमतीमा स्नान र पशुपतिमा पूजा

maitrinews

 

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रतका क्रममा पशुपतिमा शुक्रबार स्‍नान तथा पूजा गर्नेहरुको घुइँचो लागेको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको व्रत माघ शूक्ल पूर्णिमासम्म चल्नेछ ।