सेनाले गर्यो पाँच देशलाई पत्राचार !

maitrinews

सेनाले गर्यो पाँच देशलाई पत्राचार !

नेपाली सेनाले स्वास्थ्य सामग्री खरिदका लागि पाँच वटा देशलाई पत्राचार गरेको छ।

सेनाले स्वास्थ्य सामग्रीका लागि भारत, चीन, दक्षिण कोरिया ,सिंगापुर, र इजरायल लाई पत्राचार गरेको हो।

सैनिक प्रवत्ता विज्ञान देव पाण्डेका अनुसार कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम(सिसिएमसी)ले तयार पारेको स्वास्थ्य सामग्रीको सूचीका आधारमा पठाइएको हो।