काठमाडौं । अतिआवश्यक स्वास्थय सामाग्री लिएर चीनको ग्वाङ्जाओबाट नेपाल एयरलाइन्सको वाइडबडी बिमान त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा अवतरण गरेको छ ।
आज विहान ७ बजेर ६ मिनेटमा विमान स्वदेश फर्किएका हुन् । औषधी तथा उपकरण ल्याउन नेपाल एअरलाइन्सका दुईवटै वाइडबडी जहाज हिजो चीन उडेका थिए ।