भारतमा कोरोनाले ९३७ को मृत्यु

maitrinews

 

नयाँदिल्ली। भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनको संख्या ९३७ पुगेको छ । संक्रमितको संख्या २९ हजार ९७४ पुगेको बीबीसीले जनाएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित मध्ये ७ हजार २७ जना उपचारपछि घर फर्किसकेका छन् । भारतमा सबैभन्दा धेरै महाराष्ट्रमा कोरोनाको संक्रमण देखिएको छ ।