दोलखालाई केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का

maitrinews

 

काठमाडौं । काठमाडौँमा आसपासको क्षेत्रमा मंगलबार राति भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार राति ११ बजेर ५३ मिनेटमा दोलखालाई केन्द्र बिन्दु बनाएर ५ं दशमलक३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार दोलखाको जुगु केन्द्र बनाएर भूकम्प गएको हो ।