सेलपे सेवाबाट कोरोनाभाईरसविरुद्ध बीमा गर्न सकिने

maitrinews

 

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवासेलकमप्रदायकप्रा. लि.को सेलपे सेवाका ग्राहकहरुले हाल विश्वभरी फैलिरहेको महामारी रोग कोरोना भाईरस(कोविड १९) विरुद्धको बिमा सुबिधा सेलपे मोबाईल वावेब एप्लीकेशनमार्फत सरल र सहज रुपमा वास्तविक समयमा खरिद गर्नसक्नेछन् ।

हाल विश्वभरी कोरोनाभाईरसको संक्रमणको संख्यादै् बढगएको र नेपालमा पनि यसईरसकोभा संक्रमण दै्बढ गएको हुँदा यस रोगबाट हुन जाने आर्थिकक्षतिको जोखिमलाई न्युनिकरण गर्नबिमाको आवश्यकता महसुस गरी सेलपेसँग आबद्ध सगरमाथा इन्सुरेन्स संगकोकम्पनी सहकार्यमाकोरोनाभाईरसविरुद्ध बिमा सुविधा खरीद गर्न सकिने सेवाको सुरुवात गरेको,जसकोछ मुख्य उद्देश्य कोरोना भाईरस संक्रमितव्यक्तिहरुलाई आर्थिक सहयोगर्याउनुपु
रहेको छग्राहकहरुले। आफ्नोआवश्यकता अनुसारव्यक्तिगत बीमा वा पारिवारिक बीमा रोज्न सक्नुहुनेछ ।

सेलपेका ग्राहकहरुलेबीमा गर्नका लागिआफ्नोसेलपेएप्पमा गईकोविड(१९ आइकनमा क्लिक गरी सजिलै आफ्नो आवश्यकता अनुरुपव्यक्तिगत बीमा वा पारिवारिक बीमा वास्तविक समयमा खरिद गरि रकम भुक्तानी गर्नसक्नु हुनेछ यस। अन्तर्गतबीमा शुल्क भुक्तानी गरेको १५सम्मदिनप्रतिक्षा अवधी रहने छर १५ दिनको प्रतिक्षा अवधी सकिएपछी कोही व्यक्तिमा कोरोनाईरसभ पोजिटिभ पुष्टिभएमा, पुष्टि हुने बित्तिकै बीमा रकमका लागि दाबी गर्न सक्नुहुनेछ यस। बिमाकोसमय अवधि कोरोना भाईरस विरुद्ध बीमा भुक्तानीभएकोगर्नु १२ महिनासम्म कोरोना

भाईरस पोजिटिभ पुष्टिभएमा यो बीमा योजनाकोसुबिधालिन सक्नुहुनेछ ग्राहकहरुले।।१रु लाख सम्मको कोनारा भाईरस बिरुद्ध बिमा गराउन सक्नुहुनेछ आजै। कोरोना भाईरस विरुद्धबीमा गराईकोरोना भाईरसले निम्त्याउन सक्ने आर्थिक क्षतिको लागि तयार रहनुेस्। हा

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल त सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ

ड्ड बास्तविक समयमा भुक्तानी

ड्ड बिना वालेट कारोबार गर्न सकिने

ड्ड सरल एवंसुरक्षित

ड्ड लोयाल्टी पोइन्टसपाईने

सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुलस्वदेशभुक्तानी,भित्र गरिने रेमिट्यान्स पठाउन(पाउन, बिमा रकम भुक्तानी, भ्ःक्ष् भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने ट्रान्सफर,मनी एद्दए, एद्दद्य, द्यद्दए, द्यद्दद्य आदि

वास्तविक समयमा गर्न सकिन्छ । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र स सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन्। सेलपेसक्नेछनसेवागुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्धछ ।