कोरोना संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु

Mohan Bastola

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ । मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार आजसम्म कुल संक्रमितको संख्या २३०० पुगेको छ ।